गजल
महल पुगेर झुपडीको बास, नबिर्सनु होला
हामीले संगै ओढेको कपास, नबिर्सनु होला
सम्पत्तीले मानवता, कहिल्यै किन्न सकिँदैन
जिन्दगीमा यो कुरा खास, नबिर्सनु होला
हिजो संगै झेलेकै थियौँ, दु:खका पल हरु
सुख पाएसी को थ्यो निकास, नबिर्सनु होला
इमान जमान यतै छुट्छ, श्वास छुटे संगै
सबै चिज भैजान्छ नास, नबिर्सनु होला
सजिलै बिर्सेलाउ मलाई, संसार जितेपछी
को थिएँ बिगतमा ईतिहास, नबिर्सनु होला
आशिक तामाङ्ग वाईबा/ mongolian samrat
तसर्पु- ९ धादिङ्ग सल्ले
हाल- साउदी अरब
महल पुगेर झुपडीको बास, नबिर्सनु होला
हामीले संगै ओढेको कपास, नबिर्सनु होला
सम्पत्तीले मानवता, कहिल्यै किन्न सकिँदैन
जिन्दगीमा यो कुरा खास, नबिर्सनु होला
हिजो संगै झेलेकै थियौँ, दु:खका पल हरु
सुख पाएसी को थ्यो निकास, नबिर्सनु होला
इमान जमान यतै छुट्छ, श्वास छुटे संगै
सबै चिज भैजान्छ नास, नबिर्सनु होला
सजिलै बिर्सेलाउ मलाई, संसार जितेपछी
को थिएँ बिगतमा ईतिहास, नबिर्सनु होला
आशिक तामाङ्ग वाईबा/ mongolian samrat
तसर्पु- ९ धादिङ्ग सल्ले
हाल- साउदी अरब
No comments:
Post a Comment