मुक्तक लाखौँ संग साटेको मुटु दिन्छु नभन मेरो माया सम्पत्तीले किन्छु नभन बिगत संगै तिम्रो नाम मेटाईसकेँ मैले भेट्दा खेरी भो मलाई चिन्छु नभन।
No comments:
Post a Comment