भएन मलाई यस्तो सोर्ह सालमा पनि अप्सरा संग निदाएकै हो त्रिपालमा पनि जवानीले सतायो भन्छ्यौ तिमी अझै के सुन्नु परेको यो बुढेसकालमा पनि
No comments:
Post a Comment