मुक्तक सोँच्ने शक्ति बेलैमा निखारे है बोल्ने शैली पनि त सुधारे है अझै यस्तै बानी रहिरहे तिम्रो सद्दे खुट्टा भाँच्दिम्ला बिचारे है आशिक तामाङ्ग वाईबा तसर्पु-९ धादिङ्ग सल्ले 😂😂😂😂😂
No comments:
Post a Comment