मुक्तक फूल जस्तै डाली बाट, झरेर जानू छ थाहा छ एकदिन म पनि, मरेर जानू छ अरु माथी बिस्वास गर्ने, बानी नहुनाले मर्नु अगाडि काज क्रिया, गरेर जानू छ
No comments:
Post a Comment